नेपालगन्ज । दशैंको ब्यापार व्यवसायले गति लिने बेलामा बैंकहरुले ब्याज दर बढाउने र लगानीको प्रतिशत घटाउने निर्णय गरेपछि नेपालगन्जका व्यापारीहरुले आन्दोलनको घोषणा गरेका छन् । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरुद्ध व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर…