७ आश्विन २०८१, सोमबार | September 24, 2024

१४ वर्षमा ५० लाख बढी वैदेशिक रोजगारी : ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो; १०,९३२ जनाले गुमाए ज्यान

काठमाडौं । बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमीमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना…