२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

पोखरा । बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ । संघ अन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तिय संस्था विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका…