८ आश्विन २०८१, मंगलबार | September 24, 2024

नेपालगन्जका व्यापारी पसल छाडेर राष्ट्र बैंक घेराउमा

नेपालगन्ज । दशैंको मुख्य व्यापार गर्ने बेला पसल छाडेर नेपालगन्जका व्यापारीहरु नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिन पुगेका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरेको कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिका विरुद्ध व्यापारीहरु राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन् । नेपालगन्ज उद्योग बाणिज्य संघको…