३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

‘सरकारी मापदण्ड पूर्ण पालना गरे क्रसर उद्योग चलाउन अन्तरिक्ष जानुपर्ने’

बुटवल । क्रसर उद्योगका सम्बन्धमा सरकारले बनाएको मापदण्ड अव्यवहारिक र अवैज्ञानिक रहेको सरोकारवालाले बताएका छन् । क्रसर उद्योग संचालनमा रोक लगाइएको सम्बधमा बुटवलमा आज सामाजिक परिवर्तन केन्द्रले राखेको छलफलमा सहभागिहरुले अव्यवहारिक र अवैज्ञानिक मापदण्डका कारण व्यवसायीमा क्रसर उद्योग संचालन प्रति इच्छा मर्दै गएको बताए । उनीहरुले राज्यले बनाएको मापदण्ड पूर्णरुपमा पालना गर्दा अन्तरिक्षमा मात्र उद्योग…