८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सुनको मूल्य प्रतितोला एक लाख

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ । यसको…