८ आश्विन २०८१, मंगलबार | September 24, 2024

औद्योगिक प्रदर्शनी–२०७९ को ९ औं दिन, प्रदर्शनी स्थलमा दर्शकको भिड थामी नसक्नु

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुष ७ गतेदेखि संचालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा शुक्रवार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो लागेको थियो । सार्वजनिक विदा तमु ल्हेसार परेका कारण दर्शकहरुको…