९ आश्विन २०८१, बुधबार | September 25, 2024

कान्छो जिल्ला नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

नवलपुर । संघीय संरचनामा कान्छो जिल्लाकारुपमा स्थापना भएको नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ…