७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

राष्ट्र बैंकले २० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले  कात्तिक १९ गते रु २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदर समेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्था,…