७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

गण्डकी प्रदेशमा कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आइएमई ग्रुपको आर्थिक सहयोग

काठमाडौ । आइएमई ग्रुपले प्रदेश नं ४ मा कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ । विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई आइएमई ग्रुपले ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको छ । गतहप्ता पौस १०…