बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको शक्ति फूड प्रोडक्स प्रा.लीले बिहिबार दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । बिगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको फूड प्रोडक्सनले देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मिटिङ’ मा बर्तमान बजार समीक्षा तथा आगामी योजनाबारे छलफल गरिएको थियो । कार्यक्रममा देशभरका २ दर्जन बढी मार्केटिङ…