काठमाडौ । शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रा।लिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत मंसिर २६ गते सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ…