१२ बैशाख २०८२, शुक्रबार | April 26, 2025

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा बसेका हुन् । तीन शीर्ष नेताहरु संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न बैठक बसेका हुन् । बैठकमा प्रधानमन्त्रीका मानवअधिकार सल्लाहकार अग्नि खरेल र गृहमन्त्री रमेश लेखक…