काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विघटन गर्दै आश्चर्यजनक ढंगले पूर्व समुहहरु ब्यूँताइदिएपछि सत्ताको अंकगणितीय समिकरण पनि आश्चर्यजनक ढंगले परिवर्तन भएको छ । साविकको नेकपामा रहेको विभाजन यथास्थितिमा रहँदा बहुमतमा रहेको भनिएको प्रचण्डमाधव पक्षसँग प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको समिकरण स्वभाविक देखिन्थ्यो । काँग्रेसले ओली पक्षीय नेकपा या प्रचण्ड नेपाल पक्षीय नेकपासँग सत्ता साझेदारी…