काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेपछि प्रचण्ड-नेपाल पक्ष छाडेर पार्टी एकता अभियान तर्फ सक्रिय भएका वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको आरोप लगाएको छ । गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी…