काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ । २१७ रनको लक्ष्य क्यानडा-११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २१६ रन बनाएको थियो । सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय…