काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् । सो अवसरमा सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्स गर्नुपर्नेमा जोड दिनुभयो। सदस्य-सचिव टंकलाल घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र…