खजुरा । बाँकेको खजुरामा आठौं अन्तर विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । खजुरा गाउँपालिका शिक्षा समिति तथा खजुरा खेलकुद परिषदको आयोजना ज्ञानोदय नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा मंसिर २६ देखि २९ सम्म सन्चालन गरिने रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारीलाई तिव्र पार्दै आज सचिवालय स्थापना गरिएको छ । प्रतियोगिताको सचिवालय उद्घाटन…