काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ । ‘क्यान’ र ‘माई सेकेन्ड टिचर’ले सोमवार संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन प्रतिस्पर्धा खुल्ला गरेको जानकारी दिएका हुन । गत वैशाख महिनामा सम्पन्न त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खलामा नेपाली…