काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न समूह ’ए’ को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन । ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएका हुन । खेलको २६औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा अग्रता बनाएपनि चिलीले खेल जित्न सकेन । पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो…