३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उसु खेलाडी वीरमान वाइबाको निधन

काठमाडौं । उसु खेलाडी वीरमान वाइबाको निधन भएको छ । वीरमानको काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको हो । मृतक वाइबाको पाथृव सरिरलाई सोमबार अन्तिम श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राखेर सम्द्धहरुले अन्तिम श्रद्धान्जली ब्यक्त गरेपछि अन्त्यष्टि गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव…