३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘हेड्स अप एफए कप’ को उपाधी आर्सनलले चुम्यो

एजेन्सी । ‘हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा…