३ आश्विन २०८१, बिहिबार | September 19, 2024

के शारीरिक सुगठन खेलाडीलाइ सप्लिमेन्टको प्रयोग अनिवार्य छ ? यस्ताछन् सप्लिमेण्टका सकारात्मक र नकारात्म पक्ष

परिचय शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारिरीक सुगठन हो। सगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाइ कलात्मक ढग प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो । [caption id="attachment_21283" align="alignright" width="165"] सितु प्रसाद श्रेष्ठ[/caption] १९औ शताब्दिको पुर्वार्ध्द तिर इङ्लेण्डमा जर्मनी नागरिक युगिन…