३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईपीएल २०२० : दिल्लीलाई पाँच विकेटले पराजित गर्दै मुम्बइ पुनः शीर्ष स्थानमा उक्लियो

काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । १ सय ६३ रनको लक्ष्य पाएको मुम्बइले दुई बल बाँकी रहँदा पुरा गर्दै ५ विकेटको जित हात पारेको हो । मुम्बइको जितमा क्वुइन्टन डि कोक…