५ आश्विन २०८१, शनिबार | September 21, 2024

आईपीएल २०२० : राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित

काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत खेलमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल क्रिकेटको चौथो जित निकालेको छ । यूएईमा जारी सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय…