३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईपीएल २०२० : हैदराबादमाथि पञ्जाबकाे राेमाञ्चक जित

काठमाडाैं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग  (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएकाे छ । शनिबार राति भएकाे खेलमा पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनकाे राेमाञ्चक जित हात पारेकाे हाे । १ सय २७ रनकाे सामान्य लक्ष्य पाएकाे हैदराबादले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्याे…