३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आईपीएल २०२० : कोलकाता ६० रनले विजयी हुँदै प्लेअफ नजिक, राजस्थान प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबै टोलीका लागि “गर या मर” को स्थितिमा रहेको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो । १ सय ९२ रनको विशाल लक्ष्यलाई पछ्याएको राजस्थानले १ सय ३१ रन मात्र बनाउन सक्यो ।…