४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन : खेलकुद मन्त्री सुनार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुनारले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसकिने स्पष्ट पारे । उनले कोभिडको प्रभाब र असरलाई…