४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रथम प्रचण्ड थैव स्मृति फुटबल प्रतियोगिताको फाईनलमा झरना प्रवेश

बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुदै फाईनल प्रवेश गरेको छ । विहिबार भएको पहिलो सेमीफाईनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औ मिनेटमा…