४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देहीका ३ खेलाडीलाई लनटेनिसमा पदक

बुटवल । काठमाडौंमा जारी छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा रुपन्देहीका ३ जना खेलाडीहरुले पदक हात पारेका छन । काठमाडौं सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको प्रतियोगितामा १० वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्यालले स्वर्ण पदक, निश्चल ज्ञवालीले आठ वर्षमुनि र संघर्ष फौदारले ९ वर्षमुनिको उमेर समुहमा कास्य पदक जितेका छन । एक समारोहका बिच…