४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नवज्योति क्लबको आयोजनामा तिलोत्तमामा ब्याडमिन्टन प्रतियोगिता शुरु

बुटवल । तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ । समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधि न्यौपाने, तिनपा वडा नं १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन…