४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

व्यावसायीक तिलोत्तमा क्रिकेट एकेडेमी शुभारम्भ

बुटवल । तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधासम्पन्न व्यावसायीक एकेडेमी शुभारम्भ गरेको छ । विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन । तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भ्रुतेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेको कृष्ण…