४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : पोखराका खड्का र अधिकारीको जोडीलाई लाफा ब्याडमिन्टनको उपाधि

बुटवल । शनिबार फाईनल खेलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै पोखराका बिशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि चुमेका छन । लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै खड्का र अधिकारीको जोडीले नगद ५५ हजार ५ सय…