४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजदेखी सुनिल ढुंगाना स्मृतिकप क्रिकेट प्रतियोगिता शुरु हुदै

बुटवल । सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आजदेखि शुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस अघि फागुन ८ गतेका लागि तय भएको…