४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देही सुपरलिग : न्यू होराइजन विजयी

भैरहवा । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । उसका लागि विपिन न्यौपानेले २०,…