काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत अमेरिकामाथि नेपालले शानदार जित हात पारेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर…