३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

फुटवलर हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली ठहर

काठमाडौं । चर्चित फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट परेको मुद्दाको फैसला सुनाउँदै विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी…