४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुटवलमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै रुपन्देही खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । कार्यक्रममा लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने भुमिकालाई स्थानिय क्लबहरुबाट आयोजना गरेर…