४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बिर्सिएकै हो ‘एन्फा डे’?

काठमाडौं । गणेश थापाले एक छत्र राज गरेको नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई दशकको कार्यकाललाई च्युत गराएका थिए कर्मा छिरिङ शेर्पा र उनको गुटले । एन्फामा आर्थिक पारदर्शिता अभाव, भ्रष्टाचार, सामूहिक एकता अभाव, फुटबलमा विकेन्द्रिकरण नारामै सिमितलगायत मुद्दा उठाउँदै 'कर्मा एण्ड कम्पनीु' ले 'चेन्ज एन्फा ' को नारा लगाएर…