४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विश्व साइकल दिवसमा बुटवलमा साइकल र्‍याली

बुटवल । बुटवलका साईकिलेहरुको अगुवाईमा बुटवलमा विश्व साइकल दिवस मनाइएको छ । दिवसको अवसरमा बृहत् सचेतनामुलक साईकल रयाली गरेर बुटवलमा विश्व साइकल दिवस मनाइएको हो । कालिका मानव ज्ञान मावि परिसरबाट शुरु भएको र्‍याली न्यु होराईजन चोक, तिनकुने, पारी बुटवल जलबिनायक, गोलपार्क, ट्राफिक चोक, रामनगर, बेशक्याम्प, राजमार्ग चौराहा, मणिग्राम हुँदै योगीकुटी पुगेर समापन गरिएको छ…