३ मंसिर २०८१, सोमबार | November 18, 2024

जसले छोरीको खेल हेर्न पाउनु भएन…

बझाङ । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन, बझाङकी सम्झना खड्काले । उनको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो । तर, जय पृथ्वी नगरपालिका-९ बझाङमा रहेका…