५ आश्विन २०८१, शनिबार | September 21, 2024

विशेष क्रिकेट क्याम्प सम्पन्न

बुटवल । देविनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा संचालन भएको एक हप्ते विशेष क्रिकेट क्याम्प सम्पन्न भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन । समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालले सम्बोधन गर्दै खेल पुर्वाधार र खेलाडीको विकासमा नगरबाट आवश्यक…