पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड ८६ लाख बजेट निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न सो रकम निकासा गरेको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु वर्षको रातो किताबमा विनियोजित एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध…