१४ पुस २०८१, आइतबार | December 30, 2024

चौपट अर्थतन्त्र जोगाउन कृषि क्षेत्रकै छ महत्व, तर कस्तो आयो कृषि बजेट ?

कोरोना भाइरसको विश्वव्यापी महामारीको असर नेपालमा पनि परेको छ । महामारीका कारण विश्वकै अर्थतन्त्र अस्थिर बनेको छ भने नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर त २ दशमल ३ प्रतिशतमा सीमित भैसकेको छ । कोरोनाको कहर कति समयसम्म चल्ने हो कसैलाई पत्तो छैन । संकटपूर्ण अवस्थामा पुग्दै गरेको अर्थतन्त्रलाई जोगाउन सक्ने भनेको क्षेत्र नेपालमा कृषि…