काठमाडौं । गत चैत्र ११ गते देखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै सरकारले खुकुलो पार्ने निर्णय गरेसँगै बिभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ । कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार बुधबार राती सम्पन्न मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैठकले सबै सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय…