बुटवल । प्रदेश ५ सरकारले बिदेशबाट फर्केका युवाहरुलाई सोरोजगार सृजना गर्न ५१ करोढ १४ लाख बजेट बिनियोजन गरेको छ । प्रदेशसभामा आज आव ०७७/७८को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले युवाहरुलाइै कृषिमा लगाउने उद्दे्श्यले बजेट बिनियोजन गरेको बताए । उनले लकडाउनका बिच कृषि एम्बुलेन्स संचालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा…