ताप्लेजुङ– प्रभु बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरे । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । उनले…