काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेद्वारहरुले जोड दिएका छन् । महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदै छ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु…