२६ पुस २०८१, शुक्रबार | January 10, 2025

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर १.१८ प्रतिशतले घटायो

बुटवल । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ ।साउन ६ गतेदेखि लागु हुने गरी सबै ग्राहकको लागि कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । कोभिड–१९ को प्रभावमा परेका ग्राहकका लागि आर्थिक राहत होस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु ८ करोड ५ लाख रुपैयाँ ब्याज…