२७ पुस २०८१, शनिबार | January 11, 2025

बैंक तथा वित्तीय संस्थामा कोरोना कहर, अधिकांश बैंकहरुको नाफा घट्यो

काठमाडौं । कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष…